शिक्षक द्वारा बिद्यार्थीलाइ यौन दुर्ब्यबाहर, छात्राहरुलाई संबेदनसिल अंगमा छुने र समेज सम्म खोल्दिने (भिडियो सहित)

झापामा शिक्षक द्वारा बिद्यार्थीलाइ यौ,न दुर्ब्यबाहर भएको भन्दै छात्राहरुले स्चूलका शिक्षक सालिकराम पोख्रेललाइ आरोप लगाएका छन् । झापाको केर्खामा रहेको स्चूलमा अध्यनरत छात्राहरुले आफुहरुलाई यौन सोषण भएको भन्दै मिडियामा आएका छन् ।

उनीहरुले क्षिक्षकले छात्राहरुका बिभिन्न संबेदनशील अंगहरुमा छुने र अस्लिल सब्द सम्म प्रयोग गर्ने गरेको भन्दै आरोप लगाएका हुन् ।

क्षिक्षक सालिकराम पोख्रेलले हाम्रो समेजको फिता सम्म ख्होल्दिएको उनीहरुले आरोप लगाएका छन् । ९ कक्षामा अध्यनरत छात्राहरुले यस्तो कार्य भएपछि प्रध्यन्ध्यापकलाइ जानकारी गरेको तर उल्टै धम्कि दिएको भन्दै गुनासो गरेका छन् ।

स्कुलका २ जना क्षिक्षकबाट यौन दुर्ब्यबार भएको १ जना क्षिक्षकले घुडा टेकेर माफी मागी सकेको तर सालिकराम पोख्रेलले हैन भन्दै टारेकोले उनलाई सजाए हुनुपर्छ भन्दै माग राखेका छन् ।

Back to top button