करेन्ट लागेर मृत्यु

सुनसरी । गढी गाउँपालिका २ औरावनीस्थित काली मन्दिर टोलमा आज एक जनाको करन्ट लागेर मृत्यु भएको छ । स्थानीय २६ वर्षीय बाबुलाल यादबको मृत्यु भएको हो ।

घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते यादवलाई उपचारको लागि अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

Back to top button