पहिरोमा एक जनाको मृत्यु

पाँचथर । याङवरक गाउँपालिका २ मा पहिरोसँगै झरेको ढुंगा लागेर एक जनाको आज मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय टेकनाथ धौरालीको मृत्यु भएको हो ।

नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरोसँगै आएको ढुंगाले टाउको र शरिरमा चोट लागेर धौरालीको घट्नास्थलमा नै मृत्यु भएको र ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाईते भएको जिल्ला प्रहरी पाँचथरले जनाएको छ । लागेको थियो । राईको स्थानीइ स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button