अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी एमालेमा प्रवेश

विराटनगर । अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सीमा राजवंशी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज जहदा गाउँपालिका कमिटीको आयोजनामा भएको बृहद पार्टी प्रवेश कार्यक्रममा राजवंशीले पार्टी प्रवेश गर्दै कार्यक्रमको थालनी गर्नुभएको थियो ।

उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव विनोद ढकालले अविर र खादा लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।

Back to top button