ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझ्यो, पठायो जाँचबुझ आयोगलाई
सुनौलो अनलाइन
२१ असोज २०८२, मंगलबार
जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ।मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको प्रहरिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस