देउवा र प्रचण्डविच भेटवार्ता

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमा सकिनै लाग्दा आज राजनितिक दलका शिर्ष नेताहरुबिचको भेटवार्ता बढेको छ ।

केहिबेर अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभएको छ ।

शेरबहादुर देउवा निवास पुग्नुभएका प्रचण्ड र देउवाबिच नयाँ सरकार गठनका विषयमा छलफल केन्द्रित हुने निकटस्रोतले जानकारी दिएको छ ।

Back to top button