काठमाडौं । नेकपा एमालेले आज बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । अर्को बैठक सोमबार बिहान १० बजे बालुवाटारमा नै बस्ने गरी आज स्थगित गरिएको एमालेका एक नेताले बताउनुभयो ।