लागुऔषधसहित जना पक्राउ

सुनसरी । धरान उपमहानगर ८ तिनकुनेबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । धनकुटाको सागुरीगढी नगरपालिका ९ का २१ वर्षीय सुजन लिम्बु पक्राउ परेको हो ।

इटहरीबाट धरानतर्फ कालो झोला बोकेर पदैल आउँदै गरेको उनको साथबाट ६६० ट्या्बलेट ट्रमाडोल र ७७० ट्याव्लेट स्पासपेन बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Back to top button