एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने भएको हो
बैठकमा पार्टी अध्यक्ष केपी ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस