कैलालीका सिडिओ मन्त्रालय तानिए
काठमाडौ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल मन्त्रालय तानिएका छन् । कारागारमा भएको झपड घटनामा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालयले जिम्मेवारीबाट हटाइएको हो ।
कैलालीको सिडिओमा दाङको सिडिओका रुपमा कार्यरत कृष्ण प्रसाद लम्साललाई खटाइएको छ ।
गत साता कैलाली कारागारमा भएको झडपमा एकको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

सुनौलो अनलाइन
प्रतिक्रिया दिनुहोस